एमाले केन्द्रीय कमिटी बैठक असोज ५ देखि
himalpress.com · Tue Sep 01 02:18:52 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि बस्ने भएको छ ।
बैठक असोज ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा बस्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)