अमेरिकाविरुद्ध नेपालको सानदार सुरुवात, पावर प्लेमा भुर्तेल र आशिफको उत्कृष्ट ब्याटिङ
kendrabindu.com · Sat May 16 08:06:43 GMT 2026
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी अमेरिकाविरुद्धको एकदिवसीय खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।
१९६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पहिलो १० ओभरको पावर प्लेमा कुनै पनि विकेट नगुमाई ५६ रन जोड्दै बलियो जग बसालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)