जग्गाधनी प्रमाणपत्रबाट पाँच करोड ७९ लाख ३० हजार राजस्व संकलन
khabarhub.com · Sat May 16 08:07:15 GMT 2026

राँझा – बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपूर्जा वितरणबाट रु पाँच करोड बढी राजस्व संकलन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)