आईपीओको मूल्य निर्धारणमा कडाइ : बोर्डले तय गर्यो ५ आधार, ६ सूचक
ratopati.com · Thu Aug 13 10:15:00 GMT 2026

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले प्रिमियम मूल्यमा जारी हुने सार्वजनिक निष्कासनको मूल्य निर्धारणको आधार तयार गरेको छ ।
आईपीओ अनुमति र मूल्य निर्धारणमा प्रक्रियामा चलखेल हुने गरेको भन्ने भनाइबिच बोर्डले जथाभाबी मूल्य निर्धारण रोक्न यस्तो व्यवस्था गरेको हो । यो व्यवस्था बुक बिल्डिङ प्रणाली बाहेक विधिबाट हुने निष्कासनको लागि हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)