टोटनह्यामसँग म्यानचेस्टर युनाइटेड ३–० ले पराजित
ukaalo.com · Mon Sep 30 08:30:23 UTC 2024
काठमाडौँ– इंग्लिस प्रिमियर लिग (ईपीएल)अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई टोटनह्यामले ३–० गोल अन्तरले पराजित गरेको छ। भ्रमणकारी टोलीले ओल्ड ट्रायफोर्डमा भएको खेलमा शानदार प्रदर्शन गर्दै १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले पराजित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)