राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छन् : शेरबहादुर देउवा
nepalsamaya.com · Thu Aug 13 10:45:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूसँग तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत नसकेको बताउँदै अन्य कसैले पनि केही गर्न नसक्ने दाबी गरेका छन्।
विदेशबाट स्वदेश फर्किएलगत्तै बिहीवार कांग्रेसको संस्थापनइतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)