हेटौंडा–काठमाडौं रुटमा सवारी चाप, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
ekantipur.com · Tue Sep 01 02:29:02 GMT 2026

हेटौंडा–काठमाडौं रुटमा सवारी चाप, आउँदा–जाँदा फरक बाटो प्रयोग गर्नुपर्ने
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ वसन्त अधिकारीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)