बन्द भएका अवैध क्रसर खोल्न नयाँ जुक्ति !
lokaantar.com

मापदण्डविपरीत सञ्चालन भएको क्रसर उद्योग सञ्चालन गर्न नयाँ जुक्ति लगाउन थालिएको छ । मोरङका केही क्रसर उद्योगहरूमा प्रशासनले ताला लगाएपछि गौरवको आयोजना देखाएर खोल्ने प्रयास हुन थालेको हो ।
पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) विस्तारको काम प्रभावित भएको भन्दै ताला लागेको क्रसर खुलाउने प्रयास भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)