चुनदेवीमा देउवा ‘सभापति’, सानेपामा गगन !
baahrakhari.com · Thu Aug 13 11:24:46 GMT 2026

काठमाडौं । साढे पाँच महिनापछि सिंगापुरबाट स्वदेश फर्किएका पूर्वसभापति शेरबहादुर देउवा सिधै इतरसमूहको चुनदेवी स्थित कार्यालय पुगे ।
सानेपाबाट अकस्मात बाहिरिनु परेपछि चुनदेवीमा कार्यालय खोलेर यो समूहले गतिविधि गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)