बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु, ३० बेपत्ता
ukaalo.com · Mon Sep 30 09:05:52 UTC 2024
काठमाडाैँ– गत बिहीबारदेखि शनिबारसम्मको अविरल वर्षाले निम्त्याएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन्। प्राकृतिक विपद्मा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)