रासायनिक मल घटाएर प्राङ्गारिक खेती प्रवर्द्धन गर्न सांसदहरूको सुझाव
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
काठमाडौँ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले रासायनिक मलको प्रयोग क्रमशः घटाउँदै प्राङ्गारिक मल तथा दिगो कृषि प्रणालीलाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सरकारलाई जोडदार सुझाव दिएका छन्।
जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता विषयक छलफलमा भाग लिँदै उनीहरूले नीतिगत सुधार र वास्तविक किसानसम्म अनुदान पुर्याउनुपर्ने माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)