अप्पर त्रिशूली हाइड्रोको टनेलमा फसेका ३५० सहित ८८३ जनाको उद्धार
baahrakhari.com · Thu Aug 27 17:00:41 GMT 2026

काठमाडौं । रसुवा जिल्लाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबर आएको थियो ।
तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच नेपाली सेनाले केही बेरअघि टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरेको छ । अझै पनि सोही टनेलमा फसेका १०० जनाभन्दा बढी मानिसहरूलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)