कति सुरक्षित छ हाम्रो सहरीकरण ?
ekantipur.com · Tue Sep 01 01:30:38 GMT 2026

कति सुरक्षित छ हाम्रो सहरीकरण ?
वर्षा, नदीको बहाव वा पहिरोको तीव्रताले मात्र क्षतिलाई निर्धारण गर्दैन । मानिस कहाँ बस्छन्, आर्थिक गतिविधि कहाँ केन्द्रित छन्, बजार तथा सेवा कहाँ उपलब्ध छन् र पूर्वाधार कुन भूगोलमा निर्माण भएका छन् भन्ने सामाजिक तथा भौगोलिक अवस्थाले पनि प्राकृतिक जोखिमलाई विपद्मा रूपान्तरण गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)