मेसीको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास, २० वर्षे अर्जेन्टिना यात्रामा पूर्णविराम
barnanmedia.com · Tue Sep 01 02:26:15 GMT 2026
अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। ३९ वर्षीय मेसीले ३१ अगस्ट २०२६ मा सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय सार्वजनिक गरेका हुन्।
मेसीले अर्जेन्टिनाका लागि २०७ खेल खेलेर १२५ गोल गरेका छन्। उनी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट बिदा हुँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)