ज्ञानेन्द्र शाहदेखि देउवा, बालेनसम्मलाई ‘सनरूफ’ नै प्यारो !
baahrakhari.com · Thu Aug 13 12:10:58 GMT 2026

काठमाडौं । जेनजी आन्दोलनमा निर्घात कुटिएपछि घाइते भएका शेरबहादुर देउवा उपचारका लागि सिंगापुरमा थिए । सिंगापुरबाट हङकङ ‘सिफ्ट’ हुँदै ‘उपचार गराएका’ देउवा १६८ दिनपछि स्वदेश फर्किए ।
देउवा फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता–कार्यकर्ताको भीड लागेको थियो । भारत निर्वासनबाट २०३३ पुस १६ गते बीपी कोइराला स्वदेश फर्किंदाको झझल्को दिन कांग्रेस संस्थापन इतर समूहका नेता–कार्यकर्तादेखि समर्थकको उपस्थिति बाक्लो थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)