सर्पदंश र रेबिजविरूद्धका भ्याक्सिन टेकु केन्द्रीय स्टोरमा आइपुग्यो
ratopati.com · Thu Aug 13 12:17:34 GMT 2026

काठमाडौँ। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल भ्याक्सिन बिहीबार साँझ ५ बजे टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको छ।
यसैगरी रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन (eRIG) समेत केन्द्रीय भ्याक्सिन स्टोरमा प्राप्त भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)