पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
kendrabindu.com · Thu Aug 13 12:51:34 GMT 2026

काठमाडौं। जनआस्था साप्ताहिकका सम्पादक तथा सञ्चालक किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)