लम्ती खोलाले बगाउँदा छेडागाडका एक जना बेपत्ता
nepallive.com · Tue Sep 01 02:39:26 GMT 2026

जाजरकोट– छेडागाड नगरपालिका–९ निवासी ४५ वर्षीय दलबहादुर महतारालाई लम्ती खोलाले बगाएर बेपत्ता बनाएको छ।
उपचारपछि थलहबाट घर फर्किने क्रममा सोमबार साँझ छेडागाड नगरपालिका–१० र ११ को सीमामा पर्ने लम्ती खोलाले महतारालाई बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)