ऊर्जामन्त्री विराजभक्तले थपे तीन सल्लाहकार
setopati.com · Thu Aug 13 12:55:01 GMT 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले तीन जना सल्लाहकार थपेका छन्।
मन्त्री श्रेष्ठले बिहीबार थप तीन जना नयाँ सल्लाहकार नियुक्त गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)