यूएई पठाउने भन्दै ४५ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ
nepalnews.com · Tue Jun 30 13:11:48 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीका लागि यूएई पठाइदिने भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरि नगरपालिका ८ का ४१ वर्षीय रामदास महर्जन छन्। उनलाई काठमाडौँ महानगरपालिका १४ बाट आइतबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)