थाइल्यान्डबाट पार्सल गरिएको गाँजा बुझ्न आएका दुई युवक पक्राउ
barnanmedia.com · Thu Aug 13 13:03:25 GMT 2026

थाइल्यान्डबाट पार्सल आएको गाँजा बुझ्न आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
लागूऔषधि नियन्त्रण ब्यूरोका अनुसार, साउन २४ गते थाइल्यान्डबाट कुरिएर आएको सामान जाँच गर्दा दुई वटा पार्सलमा गाँजा भेटिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको पार्सल बुझ्न आउनेलाई प्रहरी निगरानीमा राखेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)