नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
deshsanchar.com · Tue Jun 30 12:33:25 GMT 2026

चितवन – वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)