अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२६ मा उत्कृष्ट फिचर फिल्म ‘द शेप अफ मोमो’
deshsanchar.com · Tue Jun 30 09:52:08 GMT 2026

अमेरिकाको मेरील्यान्डमा आयोजित नेपाल- अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२६ मा उत्कृष्ट फिचर फिल्मको पुरस्कार त्रिवेणी राई निर्देशित ‘द शेप अफ मोमो’ ले जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)