अमरेश सिंहको प्रश्न : राज्यलाई पछाडि धकेल्ने काम भइरहेको छ, सोच्ने बेला भएको छैन ?
onlinekhabar.com · Thu Aug 13 14:09:16 GMT 2026

२८ साउन, काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारको कामकारबाहीका विषयमा गम्भीर प्रश्न सोधेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहँदा पनि सोच्ने बेला भएको छैन? भन्दै प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भैरहेको छ? सोच्ने बेला भएको छैन ?’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)