दीपक भट्टसँग विष्णु पौडेलको कनेक्सन: सर्वोच्च अदालतले माग्यो फाइल!
barnanmedia.com · Tue Jun 30 13:20:28 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिटको सुनुवाइका क्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) को कसुरमा थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परी अनुसन्धानका लागि थुनामा रहेका पौडेल र व्यवसायी भट्टबीच गम्भीर वित्तीय तथा व्यावसायिक 'कनेक्सन' देखिएपछि सर्वोच्चले यस्तो कडा आदेश जारी गरेको हो। दोस्रो पटकको विशेष सुनुवाइपछि अदालतले अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण सक्कल मिसिल (फाइल) पेश गर्न सरकारका नाममा निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)