दाउन्नेमा अब हुने छैन समस्या
baahrakhari.com · Sat May 16 08:43:08 GMT 2026

काठमाडौं । लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
नागढुंगा–नौबिसे तथा नारायणगढ–बुटवल सडकखण्डको स्थलगत अनुगमन गर्दै उनले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । महानिर्देशक डा. जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)