ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
baahrakhari.com · Wed Apr 16 17:26:58 GMT 2025

ब्रसेल्स, बेल्जियम । युरोपेली संघ (ईयू)ले बुधबार सातवटा देशलाई ‘सुरक्षित मुलुक’को सूचीमा राख्दै आप्रवासनसम्बन्धी नियम कडा बनाउने घोषणा गरेको छ ।
युरोपेली आयोगले कोसोभो, बंगलादेश, कोलम्बिया, इजिप्ट, भारत, मोरोक्को र ट्युनिसियालाई सुरक्षित मुलुकको सूचीमा राख्ने प्रस्ताव अघि सारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)