डिशहोमका ग्राहकलाई तुषाल मल्टिभेन्युमा ५० प्रतिशतसम्म छुट
kendrabindu.com · Tue Jun 30 13:32:19 GMT 2026

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र तुषाल मल्टिभेन्युबीच ग्राहक, कर्मचारी, डिलर तथा सेवा साझेदारलाई विशेष जीवनशैली, फिटनेस र वेलनेस सेवा उपलब्ध गराउने उद्देश्यले समझदारी भएको छ।
समझदारीपत्रमा तुषाल मल्टिभेन्युका सूचना प्रविधि प्रमुख राजकुमार श्रेष्ठ र डिशहोमका वरिष्ठ कर्पोरेट हस्पिटालिटी अकाउन्ट अधिकृत देवराज श्रेष्ठले हस्ताक्षर गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)