तपाईंको पुरानो फोन नम्बर कहाँ छ ? त्यसैबाट यसरी हुनसक्छ ह्याकिङ
techpana.com · Tue May 11 09:16:37 GMT 2021
काठमाडौं । तपाईंको कुनै पुरानो नम्बर बन्द भएको छ र तपाईं ढुक्कसँग बसिरहनु भएको छ भने यो खबरले तपाईंलाई तनाव दिनसक्छ । जब तपाईं कुनै नयाँ नम्बर लिनुहुन्छ र पुरानो नम्बर बन्द गरिदिनुहुन्छ ।
यस्तोमा टेलिकम कम्पनी तपाईंको उक्त पुरानो नम्बरलाई ६ महिनापछि रिसाइकल गरेर कुनै अर्को व्यक्तिलाई बिक्री गरिदिन्छ । तर यहाँनिर चिन्ताको विषय के छ भने तपाईंको नाममा रहेको यस्तो पुरानो नम्बर प्रयोग गरेर अर्को व्यक्तिले तपाईंका त्यस्ता सबै अकाउन्टमा पहुँच बनाउन सक्छ, जसमा तपाईंले उक्त नम्बर प्रयोग गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)