पुटिनसँग भेट गर्दै मोदीले भने: ‘म युक्रेन–रुस युद्ध अन्त्य गर्ने पक्षमा छु’
barnanmedia.com · Tue Sep 01 02:56:43 GMT 2026

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच सोमबार द्विपक्षीय भेटवार्ता भएको छ। यो भेट किर्गिस्तानको राजधानी बिस्केकमा आयोजित एससीओ शिखर सम्मेलनका क्रममा भएको हो।
भेटका क्रममा भारतका प्रधानमन्त्री मोदीले रुसका राष्ट्रपति पुटिनलाई भने, ‘म युक्रेन र रुसबिच जारी युद्ध अन्त्य गर्ने पक्षमा छु, किनकि युद्धका हरेक दिनले मानवतालाई पछाडि धकेलिरहेका छन्।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)