कालो सिसा भएका गाडी देशैभर चलाउन नपाइने, हटाउन सरकारको निर्देशन
nagariknews.nagariknetwork.com · Tue Jun 30 13:35:14 GMT 2026

प्रहरी प्रधान कार्यालयले सार्वजनिक तथा निजी सवारीसाधनमा प्रयोग हुँदै आएका कालो सिसा हटाउन देशभरका सातै प्रदेशमा निर्देशन जारी गरेको छ।
मंगलबार प्रहरी प्रधान कार्यालयअन्तर्गत कार्य विभागको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूलाई सवारीसाधनमा जडान गरिएका कालो सिसा हटाउने अभियान सञ्चालन गर्न सर्कुलर पठाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)