युरोपमा गर्मीको लहर तीव्र, नौ करोड बढी मानिस प्रभावित
nagariknews.nagariknetwork.com · Tue Jun 30 13:28:41 GMT 2026

युरोपमा तीव्र गर्मीको लहरका कारण मंगलबार नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ।
एएफपीको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)