होटल–रेष्टुरेन्टमा अनुगमन प्रभावकारी बनाउन सिडिओलाई गृहको निर्देशन
nagariknews.nagariknetwork.com · Tue Jun 30 13:12:08 GMT 2026

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन तथा नागरिक गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ।
गृह मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा परिपत्रमा पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा खाद्य गुणस्तर र सरसफाइ कमजोर रहेको भन्दै नागरिकबाट व्यापक गुनासो प्राप्त भएपछि मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)