डेभिड म्यारियटद्वारा अलफ्टको भ्रमण, ‘एसोसिएट एप्रिसिएसन विक’ मा सहभागी
baahrakhari.com · Tue Jun 09 03:53:01 GMT 2026

काठमाडौँ । अलफ्ट काठमाडौं ठमेलले म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट, राजीव मेनन तथा अन्य वरिष्ठ नेतृत्व टोलीलाई स्वागत गरेको जनाएको छ ।
होटलमा म्यारियट तथा भ्रमणकारी टोलीलाई अलफ्ट काठमाडौं ठमेलका महाप्रबन्धक विक्रम सिंहले स्वागत गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)