अमेरिकी दूतावासद्वारा प्रहरीलाई डिजिटल फरेन्सिक उपकरण प्रदान
nepalnews.com · Tue Jun 30 13:44:59 GMT 2026

काठमाडौँ। अमेरिकी दूतावासले नेपाल प्रहरी डिजिटल फरेन्सिक ल्याबलाई डिजिटल फरेन्सिकसम्बन्धी विभिन्न प्रकारका सफ्टवेयर तथा हार्डवेयरलगायत उपकरण प्रदान गरेको छ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा मंगलबार ती उपकरण हस्तान्तरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)