अग्रता जोगाउन नसकेको जापान, पेनाल्टीले घर फर्कायो जर्मनी र नेदरल्यान्ड्सलाई (भिडियो)
ratopati.com · Tue Jun 30 13:41:15 GMT 2026
खेल हो रिजल्ट जे पनि आउन सक्छ । गएराति जर्मनी र बिहान नेदरल्यान्ड्सले सायदै सोचेका थिए होलान् राउन्ड अफ ३२ बाटै घर फर्किनुपर्ला भनेर । दुवैका लागि बराबरी खेल घातक बन्न पुग्यो । खेल पेनाल्टी सुटआउटमा पुग्दा पाराग्वे र मोरक्कोले बाजी मारे । सुरुवाती अग्रता बनाउँदा समेत जापानले ब्राजिलविरुद्ध जित निकाल्न सकेन । अब फ्रान्स र स्वीडेनमा कुन हाबी होला ? भिडियोमा हेर्नुहोला ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)