वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन
khabarhub.com · Tue Jun 30 13:47:27 GMT 2026

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)