अप्पर त्रिशूली टनेलबाट ३५० मजदुरको सकुशल उद्धार
nagariknews.nagariknetwork.com · Thu Aug 27 16:57:57 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि अति उच्च जोखिममा परेका ८८३ जना नागरिकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ।
उद्धार गरिएकामध्ये चौतर्फी चिन्ताको विषय बनेको अप्पर त्रिशूली हाइड्रोपावरको टनेल (सुरङ) भित्र फसेका ३५० जना मजदुर तथा स्थानीय रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)