सवारी चाप बढेपछि त्रिभुवन र कान्ति लोकपथ एकतर्फी
gorkhapatraonline.com · Tue Sep 01 03:15:40 GMT 2026

मकवानपुरको हेटौँडाबाट विभिन्न राजमार्ग हुँदै काठमाडौँ आवतजावत गर्ने सवारी साधनको अत्यधिक चाप बढेपछि दुई सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।
मङ्गलबारदेखि लागू हुने गरी १० चक्कासम्मका सम्पूर्ण मालवाहक तथा ठुला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जाने र फर्किंदा कान्ति लोकपथ हुँदै हेटौँडा आउने व्यवस्था मिलाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)