सुरूङमा फसेका ३५० जनाको उद्धार, अझै कति बाँकी?
setopati.com · Thu Aug 27 17:08:00 GMT 2026

रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बुधबारदेखि माथिल्लो त्रिशूली जलविद्युत आयोजनाको सुरूङभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयको सेनाले उद्धार गरेको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार अहिले पनि सुरूङमा फसेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न सेना जुटिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)