काठमाडौँमा ‘इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट’को दोस्रो संस्करण
nepalnews.com · Tue Jun 30 13:56:55 GMT 2026
काठमाडौँ। काठमाडौँस्थित भारतीय राजदूतावासले ‘इन्डियन एम्बासेडर्स क्रिकेट टुर्नामेन्ट’को दोस्रो संस्करण सम्पन्न गरेको छ।
१२ देखि १४ असारसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान र मूलपानी क्रिकेट रंगशालामा टुर्नामेन्ट भएको हो। प्रतियोगितामा भारतीय राजदूतावास, नेपालको परराष्ट्र मन्त्रालय, काठमाडौँस्थित कूटनीतिक समुदाय, नेपाली सञ्चारमाध्यम, पूर्वक्रिकेट खेलाडी, नेपाल सरकारका अधिकारी, कर्पोरेट क्षेत्र तथा नेपालमा रहेका भारतीय प्रवासी (आईसीएएन) का प्रतिनिधित्व गर्ने आठ टोली सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)