भोटेकोशी बाढीको क्षति, उद्धार र पुनर्स्थापनाबारे सर्वदलीय बैठक बस्दै
onlinekhabar.com · Tue Sep 01 03:22:44 GMT 2026

१६ भदौ, काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्ने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)