भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै
setopati.com · Tue Sep 01 03:24:56 GMT 2026

भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज दिउँसो २ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)