एक चिकित्सकको गुनासो: काउन्सिलले डिग्री अद्यावधि नगर्दा 'विवाह गर्न' पनि समस्या !
swasthyakhabar.com · Tue Jun 09 04:13:03 GMT 2026

काठमाडौं - नेपाल मेडिकल काउन्सिलको वेबसाइटमा आफ्नो विशेषज्ञताको विवरण अद्यावधिक नगरिएको भन्दै एक चिकित्सकले गुनासो गरेका छन्। काउन्सिलको लापरवाहीका कारण आफ्नो सामाजिक प्रतिष्ठामात्र होइन, विवाहका लागि समेत समस्या उत्पन्न भएको उनको भनाइ छ।
एक सर्जनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकारमा उजुरी दर्ता गर्दै काउन्सिलको डिजिटल प्रणाली र प्रशासनिक ढिलासुस्तीप्रति असन्तुष्टि जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)