आर्थिक वृद्धिलाई गति दिने गरी मौद्रिक नीति आउँछ - डेपुटी गभर्नर पण्डित
nepalviews.com · Tue Jun 30 13:59:44 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आगामी मौद्रिक नीति आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी तयार गरिने बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वृद्धिको गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक नीतिगत छलफल कार्यक्रममा उनले मौद्रिक नीति र वित्तीय नीतिबीच सन्तुलन कायम गर्दै आर्थिक वृद्धि, मूल्य स्थिरता तथा समग्र आर्थिक सूचकहरूलाई ध्यानमा राखेर नीति निर्माण गरिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)