नबिल बैंकलाई तीन प्रतिष्ठित अवार्ड
newsofnepal.com · Tue Jun 30 14:02:33 GMT 2026

काठमाडौँ।
नबिल बैंक लिमिटेड तीन प्रतिष्ठित बैंकिङ अवार्डबाट सम्मानित भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) अवार्ड प्रदान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)