एउटा स्वर्णिम युगको अन्त्य- अब अर्जेन्टिनाको जर्सीमा देखिने छैनन् मेसी !
lokaantar.com
फुटबलका सर्वकालीन महान् खेलाडी लियोनेल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। नेपाली समयअनुसार सोमबार साँझ उनले २२ वर्षे लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य भएको घोषणा गरेका हुन् ।
अर्जेन्टिनाको जर्सीमा उनको यो यात्रा ऐतिहासिक रह्यो, जसमा एउटा विश्वकप उपाधि पनि समावेश छ। विश्वकपको सबैभन्दा ठूलो मञ्चमा उनले छोडेको विरासत यो खेलले देखेको अहिलेसम्मकै सबैभन्दा अद्भुत कथा हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)