बाढीपछि गण्डकमा १३ शव भेटिए
newsofnepal.com · Tue Sep 01 03:29:43 GMT 2026

काठमाडौं ।
नेपालमा आएको बाढीपछि भारतको उत्तर प्रदेशस्थित कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा हालसम्म १३ वटा अज्ञात शव फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)