इजरायली हवाई आक्रमणमा पाँच प्यालेस्टिनीको मृत्यु
barnanmedia.com · Tue Jun 09 04:19:18 GMT 2026

काठमाडौँ । दक्षिणी गाजाको खान युनिसस्थित अल-मवासी क्षेत्रमा रहेको हमास प्रहरी चौकीलाई लक्षित गरी इजरायलले गरेको हवाई आक्रमणमा पाँच जना प्यालेस्टिनीको मृत्यु भएको छ भने १० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
हमासद्वारा सञ्चालित प्रहरी महानिर्देशनालयकाअनुसार इजरायली युद्धक विमानले उक्त प्रहरी चौकीमा दुईवटा मिसाइल प्रहार गरेको थियो, जसका कारण मानवीय क्षति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)