खप्तडले भित्र्यायो एनभिएलकाे लागि आफ्नाे पहिलो विदेशी खेलाडी
neplays.com · Tue Sep 01 03:42:00 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज खप्तड फाल्कोन्सले बेनिनका बोस्को डेटेलाई अनुबन्ध गरेको छ ।
खप्तडले पहिलो विदेशी खेलाडीका रूपमा आउटसाइड हिटर डेटेलाई भित्र्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)